२०८१ बैशाख ७,शुक्रबार

काठमाडौं । नेपाली सेनाले २५ सय पाँच दर्खास्त मागगर्दै ठुलाे सँख्यामा भर्ना खाेलेकाे छ । जँगी अड्डाले शुक्रबार सार्वजनिक गरेकाे सूचना अनुसार विभिन्न रिक्त पदहरुका लागि भर्ना खाेलेकाे हाे ।

जेप्ठ ५ गतेसम्म आवेदन दिन सकिनेछ भने दाेब्बर दस्तुर तिरी थप एक हप्तासम्म फारम भर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0