२०८१ बैशाख ५, बुधबार

काठमाडौ ।ओमानमा जारी एसीसी प्रिमियर कपमा समुह चरणकाे अन्तिम खेलमा नेपाल पहिलाे फिल्डिङ राेजेकाे छ ।

टस जितेर फिल्डिङ राेजेकाे नेपालले साउदी अरबसँग ८-८ ओभरमा खेल हुनेछ । नेपाली समय अनुसार खेल दिउँसो २: १५मा ् शुरु हुनेछ ।

नेपालले साेमपाल कामीलाई विश्राम गराएर उनकाे स्थानमा बलर प्रतिश जिसिलाई मैदानमा पठाएकाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0