कृषि ज्ञानकेन्द्र चितवनका प्रमुख झलकनाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.डा सूर्यकान्त घिमिरे, प्रा.डा. पुष्कर बहादुर पाल, कृषि संकायका डिन प्रा.डा. अर्जुन कुमार श्रेष्ठ, सह–प्राध्यापक रामहरि तिमिल्सिना लगाएतको उपस्थितिमा सम्पन साे भेलाले समितिको सहसंयोजकमा सरोज रेग्मी, सचिबमा प्रशान्तकान्त दाहाल, कोषााध्यक्षमा अनुप अधिकारी चयन भएका छन् । समितिको सदस्यमा डा. माधव न्यौपाने चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0