२०८० चैत्र १८, आइतबार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले तस्करहरुकाे प्रमाण सहितका फाेटाेहरु आफुसँग रहेकाे बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार पत्रकारहरुसँग कुरागर्दै प्रसाईंले भने ` मसँग तस्करका प्रमाण सहितको फाेटाेछन् , गृहमन्त्री तिनीहरूलाई कार्वाही गरेर देखाउनुस् ।´

गृहमन्त्रीले आफुलाई तस्करकाे फाेटाे सार्वजनिक नगर्न खवर पठाउनुभएकाे छ भन्दै प्रसाईंले भने `तस्करकाे फाेटाे सार्वजनिक गर्नेछु ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0