२०८१ बैशाख २०, बिहीबार
चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले लाेकतन्त्र र संविधान काे विरुद्धमा चलखेल शुरुभएकाे प्रति चिन्ता व्यक्त गरेका छन् ।
नेकपा ( एकीकृत समाजवाद) चितवनकाे १० अैाँ जिल्ला अधिवेशनकाे बैशाख १९ गते उद्घाटन गर्दै साे बताएका हुन् ।
अधिवेशनको उद्घाटन गर्दै उनले भने “संविधान र गणतन्त्रको विरोधी शक्तिसँग हातेमालो गर्न सकिँदैन ।”
नेपालका कम्युनिस्ट दलमा खिया लागेकाे बताउँदै अध्यक्ष नेपालले भने “कम्युनिष्ट दलहरुमा लागेको खिया हटाउन हामी आएका हौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1