२०८० चैत्र १८, आइतबार

हेटाैँडा। चैत्र १९ गते लिन लागेकाे बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलकाे विश्वासको मातकाे विपक्षमा मतदान गर्न नेपाली काङ्ग्रेस बागमती प्रदेश सभा सँसदीय दललाई निर्देशन दिएकाे छ ।

बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँकाे अध्यक्षतामा आज १८ गते ललितपुरमा बसेकाे कार्यसम्पादन समितिकाे बैठकले साे निर्देशन दिएकाे हाे । मुख्यमन्त्री जमकट्टेलले भाेली १९ गते विश्वासको मत लिदैछन् ।

 

१ सय १० सदस्यीय प्रदेशसभाबाट विश्वासको मतका लागि जमकट्टेलले ५६सिट जुटाउनुपर्ने छ । साे प्रदेशमा काँग्रेसकाे ३७ सिट छभने एमाले २७, माओवादी केन्द्र २१ राप्रपा १३ एकीकृत समाजवादीका ७ र नेमकिपाकाे ३ सिट छ भने हाम्राे नेपाली पार्टीको २ सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0