२०८० चैत्र १७, शनिबार

चितवन । केन्द्रीय सत्ता बदलिएसँघै प्रदेशका सरकार निर्माण र भङ्गहुने प्रकृया चलेकाे छ।  बागमती प्रदेशमा एमाले समेत सरकारमा सहभागी भएकाे छ ।

एमालेले चितवन १(क) बाट प्रदेशसभा सदस्यमा विजयी भै सँसदीय दलका प्रमुख समेत रहनुभएका जेएन थपलियालाई सरकारमा पठाएकाे छ भने अझै पाँचवटा मन्त्रालयमा दावा रहेकाे जनाएको छ।

नवनियुक्त मन्त्री थपलियाले आजै आर्थिक मामिला तथा विकासमन्त्रीकाे शपथ लिएकाछन् । उनी दाेश्राेपल्ट सरकारमा सहभागी भएका हुन् ।

यसअघि उनी २०७९ पुस २६ मा आर्थिक मामिलामन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0