२०८० फागुन २३, बुधबार

काठमाडौं । मँगलबार हिजाे एमाले र माओवादी केन्द्रका अध्यक्षहरु सहितका  बदलिएको सत्तापक्ष नै काेटेश्वर पुगे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीसहितका नेता नेपालको निवास कोटेश्वर पुगेका थिए।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेटेका उनिहरुले बदलिँदो सरकारमा आउनका लागि अनुराेध गरेपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीकाे बैठक बस्ने तैयारी भैरहेकाे पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

काेशी प्रदेशबाट नेकपा माओवादी केन्द्रकाे उम्मेदवारकाे सट्टा एमालेका उम्मेदवार विजयी बनाउन नेपाली काग्रेसले सघाएकाे र काग्रेसकाे सम्मेलनले आउनेदिनमा काङ्ग्रेस एक्लैले चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरेपछि विच्किएका प्रचण्ड र परिस्थितिकाे आकलन गरिरहाेकाे नेकपा एमालेका अध्यक्ष केपी ओली काे तात्कालिक सम्झााैता साकार भएपछि बदलिएको शत्ताकाे नेतृत्वले आगामी विश्वासको मत लिने दिनसम्म राजनीति रँगमञ्च भने व्यापक अड्कलवाजीमा बित्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0