२०८० फागुन २१, साेमबार
बदलिएको राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न नेकपा एकीकृत समाजवादीकाे सचिवालय बैठक बस्दै छ ।
राजनीतिले गठवन्धनसँगै नयाँ माेडमा प्रवेश हुने परिस्थिति देखिएकाे र नयाँ समिकरणकाे बारेमा छलफल गर्न बैठक बस्नलागेकाे एसका महासचिव घनस्याम भुषालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1