२०८० पुष १०,मँगलबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नाे नेतृत्वमा सरकार बनेकाे १ वर्ष पूरा भएकाे अवसरमा राष्ट्रकाे नाममा विशेष सम्बाेधन गर्नेहुनुभएकाे छ । मँगलबार आज साँझ ५ प्रधानमन्त्री दाहाले विशेष सम्बाेधन गर्नुहुने वहाँका प्रेस सल्लाहकार गाेविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डको याे कार्यअवधि मिटर व्याजीकाे समस्य तथा चिनी किसानका समस्या तथा भुटानी नागरिक प्रकरण सुन तस्करी प्रकरण जस्ता विषयकाे उठान भएपनि द्वन्द्वकालीन न्याय तथा सत्यनिरूपण जस्ताे सम्वेदनशील विषयकाे निरुपण भने हुन नसकेकोमा सरकारकाे आलोचना भने हुने गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0