Open photo

२०८० कार्तिक १, बुधबार

काठमाडौं । मूलपानी क्रिकेट मैदानमा नेपाली क्रिकेट टिमले यूएईलाई पराजित गर्दै शुखद शुरूवात गरेकाे छ ।

यूएईले दिएकाे १३१ रनकाे नेपालले अर्धशतक लिदै लक्ष पूरागरेकाे हाे । कप्तान राेहितकुमार पाैडेलले लिएकाे अ्धशतकसँगै १८।५ ओभरमा ३ विकेट गुमाएर जित सुनिश्चित भएकाे थियाे ।

नेपालका लागि कप्तान राेहितकुमार र दीपेन्द्र ऐरले दर्शकको मन जित्दै अविजित १२९ रनकाे साझेदारी गर्दै जित हात परेकाे हाे । पाैडेल ५१ र ऐर ३४ ,नमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0