×
शुक्रबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक

जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन

भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

टीका लगाउने कि बार्ने – शास्त्र के भन्छ

लोकप्रिय समाचार

  • १. जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

  • २. पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

  • ३. मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

  • ४. कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

  • ५. भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

  • ६. एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन

  • ७. नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

  • ८. राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक

श्याम प्रजातीका तुलसीलाई अैाषधीय प्रयाेगमा उत्तम मानिने

बिहीबार १४,असार२०८०

Advertisement

कृण्ण खनाल, चितवन/ विश्वका हिन्दुहरुले असार शुक्ल एकादशीकाे दिन पारेर घर परिसरमा तुलसी राेप्ने काम भएकाे छ ।

सत्ययुग देखि नै तुलसी वनस्पति प्रति मानिसमा हरेक हिसावले महत्त्वपूर्ण सम्बन्ध रहेकाे पाईन्छ । वृन्दाकाे श्रापका कारण वनस्पतिमा जन्म लिनुपरेका  विष्णु नै तुलसी बनस्पतिकाे रुपमा अवतरण भएको शास्त्रीय कथन भएकोले पनि तुलसी अझबढी महत्त्व थपिएको हाे ।

तु काे अर्थ ज्ञान,ल काे अर्थ वैराग्य र सीकाे मानव भावना अर्थात भक्तिसीता भन्ने अर्थ लगाएको ले पनि तुलसीलाई शास्त्रका अनेक व्याख्यामा  बर्णित रहेकाे पाईन्छ । व्रहृमवैवर्तन पुराणमा समेत तुलसीका ८ नामकाे व्याख्या गरिएकाे छ। वृन्दा, वृन्दावनी,विश्वपूजिता,विश्वपावनी,पुष्पसारा,नन्दिनी , तुलसर कृष्ण जीवनी तुलसीका नाम हुन् । तुलसीलाई पवित्रताकाे रुपमा पनि लिईन्छ।श्राद्धादी काममा तुलसीकाे मन्जरी र देवादी कार्यमा तुलसी पत्रकाे प्रयाेग गरिन्छ ।

तुलसीलाई आजकाे विज्ञानले समेत सर्वगुण सम्पन्न बनस्पति तथा उत्कृष्ट अक्सिजन प्रदायक भनेर व्याख्या गरेकाे पाईन्छ । तुलसीकाे सबै अँगमा अाैषदिय गुण रहेकाे हुन्छ । भारतीय उपमहादिपमा राम र श्याम गरि तुलसीका दुई प्रजातिहरु पाईन्छन् । सबै तुलसीकाे महत्व समान भएपनि श्याम प्रजातिका तुलसीलाई बढि आैषधिय गुण भएको मानिन्छ ।

अक्सिजनकाे प्रमुख श्राेतकाे अलावा तुलसी त्रि दाेष नाशक द्रव्य हाे । यसकाे प्रयोगले पाचन प्रकृया बढाउने , वान्ता समन गर्ने , रुघा खाेकी ज्वराे समन गर्ने ,राेगसँग लड्न सक्ने गरि,शरीरकाे क्षमता बढाउनुकाे साथै दीर्घ जीवन प्राप्तिमा समेत महत्त्वपूर्ण याेगदान पुर्याउँछ । तुलसी एन्टी क्यान्सर गुण भएको द्रव्य हाे ।

भगवान विष्णुकाे वनस्पति रुप भएको स्त्री वर्गीय रुपमा प्रकृतिमा वनस्पति भै सर्वगुण सम्पन्न द्रव्यकाे रुपमा पूजनीय भएकाे र प्राणी जगतका लागि हितकार वनस्पति समेत भएकोले तुलसी सँरक्षणका लागिपनि तुलसी राेपणकाे आजकाे दिनकाे हरहिसावले महत्त्व रहेकाे पाईन्छ ।

बिहिबार, असार १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक
जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´
एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु
मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?
कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

लोकप्रिय

  • १.
    जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

  • २.
    पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

  • ३.
    मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

  • ४.
    कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

  • ५.
    भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

  • ६.

  • ७.
    नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

  • ८.
    पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.