×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

३५ बर्षे शिक्षण पेसा पछि बागवानी व्यवसायमा , हरि सर भन्नुहुन्छ – राज्यका निकाय र जनप्रतिनिधिले अवलाेकन मात्रै गरिदिए पुग्छ


१९ जेष्ठ २०८० शुक्रबार ।

Advertisement

चितवन । जिन्दगीको ३५ बर्ष भन्दाबढि माध्यमिक तह र कलेज पढाएर निवृत्त हुनुभएका पूर्व शिक्षक हरिप्रसाद अधिकारी काे परिचय मात्रै बदलिएको छैन नाम र दाम कमाउने बाटाे समेत बदलिएको छ। अहिले वहाँ अधिकारी मल्टि एग्राे फर्मकाे सन्चालक अझ भनाैँ वागवानी कृषक हुनुभएको छ। रत्ननगरकाे १४ नम्वर वडा,साविक पिठुवा र आसपास का क्षेत्रमा छन् वहाँकाे अधिकारी कृषि फर्म ।

हिजाे जस्ताे कागज र वाेर्डमा केरेर हा्ेईन- सिक्न र बुझ्न चाह भएका जाे सुकैलाई बिना भेदभाव फर्मकाे विचमा उभ्याएर माटाे र विरुवासँग खेल्दै प्राक्टिकल रुपमै चेतभर्ने कार्य गर्नुहुन्छ अचेल । २० बिगाहामा भन्दा बढि केरा खेती गर्नुभएका अधिकारीकाे फर्ममा २ बिगाहा भन्दा बढिमा ड्राईगन फुडकाे खेती रहेकाे छ। करिव बिगाहामा सितलचिनीकाे बगान छ । बिरुवाकाे बिच विचमा लगाईएका ५० हजार भन्दा बढि भुईँकटरका विरुवाहरु कतै फल्दैछन् भने कतै तैयारी हुँदैछन् ।

हरि सर भन्नुहुन्छ ” महिनामा ६०/८० हजारका लागि विदेशी नै भने पर्दैन । अलिकति अनुभव र थाेरै जाँगर चलाउने हाे भने खेतीबाट पनि पालिन सकिन्छ । लहैलहैमा पेसा फेर्ने, बिना अनुभव काम थालिहाल्ने अनि आफ्नाे उत्पादनकाे बजार छ कि छैन पत्तै नपाई पेशा शुरु गर्दा कमाई त के हाेला घरखेतै सकिन बेरलाउँदैन ।”

सर भन्नुहुन्छ ” पहिले के गर्दैछु -बिचार गर्नुहाेस्,त्यसकाे उत्पादन खर्च बिक्री मूल्य र बजारकाे उपलब्धता प्रति ध्यान दिनुहाेस् ।”
सधैं नयाँ केही गर्ने हुटहुटि हुनुभएका अधिकारीले करिव ४० बर्ष पहिल्यै रेशम खेती गर्नुभएकाे थियाे भने उतिबेलै हाते मेशिनबाट गलैँचा तयार पार्ने घरेलु उध्यम समेत गर्नुभएकाे थियाे । उसैताका नै व्यवस्थित खाेर बनाएर कुखुरा पाल्नुभएका हरि अधिकारी काे अहिलेकाे परिचय नै फेरिएको देख्दा वहाँ त दङ्ग हुनुहुन्छ नै वहाँलाई चिन्ने धेरैले वहाँकाे पाैरख र पारखीपन देखिर लाेभिएका छन् ।

त्यतिमात्र हाेईन हरि सरकाे बागवानी भित्र करिव विगाहा जग्गामा कतै फुल्दैछन् कतै टिप्ने हुदैछन् सुनकागती । सुनकागतीकाे फलाई र बजारकाे सम्भाव्यता देख्दा याे खेतीकाे भविष्य राम्राे देख्नुहुन्छ ।

उत्पादन गर्नु मुख्य कुरा भए पनि सुनिश्चितता लाई अध्ययन नगरी काममा हात नहाल्न सुजाउँदै उहाँ भन्नुहुन्छ –
मैले त बिरुवा राेप्नु अघि नै उत्पादन खरीद गर्ने व्यापारीसँग सम्झाैता गरेर मात्रै सितल चिनी राेपेकाे हुँ ।

बागवानी मात्रै हाेईन हरेक पेशामा सावधान रहनुपर्छ वहाँ भन्नुहुन्छ । यदि बागवानी मै आउन मन छ भने सबै भन्दा पहिला विरुवा छनाैटमा ध्यानदिन सुझाव छ हरि सरकाे । के मल , कति मात्रामा , कुन बेला , कुन विधिले भन्ने पहिल्यै ज्ञान राख्नुपर्ने हुन्छ नत्र कमाउने आशमा गुमेकाे, पत्तै नहुने वहाँ काे अनुभवले भन्छ ।

सरकारी सपाेटकाे त आसै छैन स्थानीय जनप्रतिनिधि र राज्यका निकायलाई आएर हेरेर मात्र भएपनि जानुहाेस् भन्दा त उनिहरुलाई फुर्सद छैन के काे सरसहयाेग भन्दै अधिकारीले भन्नुभयो ” ३५ बर्षकाे शिक्षककाे जिन्दगी भन्दा याे पेशामा दाम र सन्तुष्टि दुवैले सन्तुष्ट छु ।”

शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.