१८ जेष्ठ, २०८०

हुन्छ र हुन्न भन्ने बिचबाट नागरिकता सम्बन्धि विषयलाई रास्ट्रपति द्वारा प्रमाणीकरण भ‌ैसकेकाे छ ।नेपालीलाई नेपाली बनाउने पवित्र काम भएकाे हाे भने बिराेधकाे के अर्थ । तर अपवित्र नै भयाे भने देशले दु: ख पाउन पनि सक्छ ।

धेरैका सन्तान बिदेशीय पछि उताकाे मुलुककाे पनि चासाे बढेसँगै आफ्नाे भूमिकाे महत्त्व नघट्नुपर्ने बिषय हाे। नेपाली हुन नपाएकाले नेपाल हुन पाउनु भन्दापनि नेपाली सन्तानले देशकाे नागरिक हुने अवसर सबैलाई मिलाेस् -शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0