२०८० जेष्ठ १ देशमा भ्रष्टाचार व्यप्त छ, सारकाे तथ्य यही हाे। भ्रष्टाचारीलाई कार्वाही हुन सकेको छैन, तथ्य साँचाे हाे। भ्रष्टाचारीहरु नीतिगत रुपमै शक्तिशाली छन् , अर्काे सत्य हाे।

शक्ति सधैं एकैनाश हुनेछैन। यहि सत्यमा टेकेर शक्ति र तागतले भ्यायजति पूरै श्रम र समय खर्चेर कर्म गर प्रहरी र गृहमन्त्री – तिम्रा नाम नेपाली जनताले जपिरहने छन् , तिमी गएपछि पनि। देश र दुनियाँकाे चाहना र कामना यहि हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0