२०८० जेष्ठ १
काठमाडौं / बुढानिलकण्ठबाट पक्राउ परेका टाेपबहादुर रायमाझीलाई प्रहरीले आज अदालत लाने भएकाे छ।
Open photo
बैशाख २० गते नै पक्राउपूर्जी जारिभए पनि आईतवार राति मात्रै समातिएका उनी माथि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा सँलग्नता भएकाे प्रहरीको आशँका छ। उनकाे छाेरा सन्दीप भने पक्राउ परिसकेका छन्।
Open photo
गलत धन्दा गर्न बाटाे खाेल्नकै लागि नीतिगत निर्णय गराउनेमा उनकाे भुमिका हुनुपर्ने आँकलन गरिदैछ। अदालतले म्याद थपिएपछि उनीमाथि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणले देश र दुनियाँ तरँगित देखिन्छ ।
Open photo
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0