चैत १, चितवन

गाेरखाकाे छाेप्राकका वि सँ १९८०सालकाे मड्सिर १४गते जन्मनुभएका टिकादत्त पाेखरेल प्रजातान्त्रीक आन्दाेलनकाे सेनानी हुनुहुन्थ्यो ।आफ्नाे सैनिक जिवनलाई छाेडेर शुवर्ण शमशेर , कृष्णप्रसाद भट्टराईसँगकाे सँगतबाट नेपाली काङ्ग्रेसकाे राजनीतिमा लाग्नुभएका पाेखरेल एक निडर निष्ठावान काङ्ग्रेस नेता हुनुहुन्थ्यो ।

नेपालमा प्रजातन्त्र प्राप्तिकाे आन्दोलनमा सक्रिय रहनुहुने टिकादत्त पाेखरेलकाे १ सय बर्षकाे उमेरमा २०७९ साल फागुन १९ गते स्वर्गाराेहण भएकाे हाे । राज्य द्वारा प्रजातन्त्र सेनानीकाे सम्मान प्राप्त गर्नुभएका स्वर्गीय पाेखरेल गएकाे चुनावमा गाेरखा जिल्लाबाट प्रतिनिधि सभामा उम्मेदवारी दिनुभएको थियाे। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गर्नुभएका वहाँ नेपाली काङ्ग्रेस काे(बिपि) तर्फपाट उम्मेदवार बन्नुभएकाे थियोे ।

नेपालका प्रजातान्त्रिक याेद्धा पाेखरेलकाे निदनले सिङ्गो आन्दोलनमा नै अपुरणीय क्षेतीभएका छ। वहाँ काे मृत्युमा धेरै सँघ सँस्थाले दुःख व्यक्त सहित परिवारमा समवेदना व्यक्त गरेका छन् ।१३ अैाँ दिनकाे पुण्य तिथिमा युगपुरुष स्वर्गीय टिकादत्त पाेखरेल प्रति भावपूर्णश्रद्धाञ्जली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0