२०८० चैत्र २, शुक्रबार

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम तय गर्न बनेको कार्यदलको बैठकअर्थमन्त्री वर्षमान पुन संसद बैठकमा व्यस्त भएपछि कार्यदलको बैठक अनौपचारिक रूपमा मात्रै बसेर सरेको बैठक केहिबेरमै आज २ गते बस्दैछ ।

नयाँ गठबन्धनको कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0