” राष्ट्रिय एकता र विविधता हाम्राे शान। बहुजाति,भाषा,सँस्कृति, नेपालकाे पहिचान ” नाराका साथ आयाेजना गरिएकाे खिचरा महाेत्सव – २०८० खैरहनी -५ गाैचरनमा सञ्चालन हुने छ ।
माघ १ गते थारु जातिकाे नयाँ वर्ष प्रारम्भकाे दिन समेत भएकाले माघे सक्रान्तीकाे थारु समुदायका लागि महत्त्वपूर्ण दिन हाे । खिचरा महाेत्सवकाे उद्घाटन भने बागमती पदेशका आर्थिक मामिला तथा याेजना मन्त्री बहादुर सिँह लामा द्वारा हुने छ ।  मेलामा प्रवेशका लागि प्रति व्यक्ति ५० रुपैयाँ शुल्क रहने सँयाेजक रामेश्वर चाैधरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0