२०८०भाद्र १५, शुक्रबार

प्रेस चाैतारी नेपाल बागमती प्रदेश कमिटीको कार्यालय सन्चालानमा आउनेभएकाे छ । काठमाडौंकाे कमलादी स्थित अर्थपथ नजिकै रहेकाे प्रदेश कमिटीको कार्यालय भाेली १६ गते शनिवार एक कार्यक्रमका बिच उद्घाटन हुने प्रेस चाैतारी प्रदेश कमिटीका महासचिव प्रकाश दाहालले जानकारी दिनुभयाे ।

उद्घाटन कार्यक्रम कै अवसर पारेर प्रदेश कमिटीले सम्पर्क डाएरीकाे समेत सार्वजनिक गर्ने कार्यक्रम रहेकाे छ भने साेहि अवसरमा बागमती पत्रकारिता पुरस्कारकाे समेत घाेषणा हुने महासचिव दाहालले बताृनुभयाे ।

कार्यक्रम १६ गते शनिबार दिनकाे २ बजे कमलादीस्थित प्रदेश कार्यालयमा सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0