×
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

आर्टिफिसियल इन्टेलिजेन्स : प्रविधिमा चमत्कार

२०८०भाद्र २, शनिबार

Advertisement

न अैाँलाले टाईप गर्नुछ न लेख्नु छ – तर साथीकहाँ इमेल पुगिहाल्छ । त्यतिमात्रै नभै तपाईं आदेश दिनुहाेस् – तुरुन्तै कार्य सम्पादनमा हाजिर हुन्छ । अझ मान्छेसँग कुराकानी गर्छ , निर्जीव हाे तर गर्दछ दाेहाेराे कुराकानी । याे सबै प्रविधिमा भएकाे चमत्कार हाे ।

सन् १९९७ मा आईबीएमले तयार गरेकाे कम्प्युटरले चेस मात्रै खेलेन च्याम्पियन ग्यारी कास्पाराेभलाई पनि जित्याे । सन् २००५ मा स्वचालित कार नै प्रदर्शन भयाे । त्यतिमात्रै नभएर सन् २०११मा एप्पलले कम्प्युटरमा “सिरी” नामको कृतिम सहयोगी उपकरणको चमत्कार भित्र्यायाे ।

दिनानुदिन प्रविधिकले एकपछि अर्काे चमत्कार गर्नथाल्याे । वैज्ञानिकहरु अझ हाैसिन थाले । सन् २०१६ पुग्दा साेफियाले एआईकाे उपयोगी ह्यामनाइज्ड राेवाेट भित्यायाे । सन् २०१८ मा ” बर्ट ” नै भित्रियाे । आईबीएमले भित्याएकाे साे आविस्कारले नेचुरल ल्याङ्ग्वेज प्राेसेसिङ ईन्जृक्ट गर्याे । यसैगरी सन् २०२० मा बैदुले एआई अल्गाेरिदमकाे उपयोग गरि काेभिडकाे भ्याक्सिन बनाउने काममा प्रयाेग नै गरियाे । जसकाे प्रयाेगले अन्यतरिका भन्दा १२०गुणा छिटाे कार्य सम्पादन गर्न सम्भव गरायाे । यी सबै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) काे चमत्कारीपूर्ण आविष्कारबाट सम्भव भएकाे हाे ।

Open photo

एआई त्यस्ताे कृत्रिम बाैद्धिकतायुक्त मेशिनरी प्रविधि हाे जुन प्राकृतिक बाैद्धिकता सरह मेशिनले बाैद्धिक प्रदर्शन गर्दछ । प्रकृति बाैद्धिकता भनेकाे प्राणीले प्रस्तुत गर्ने बुद्धि हाे । आवश्यकता महसुुस गर्नु , समस्या पहिचान गर्नु ,खुशी, दु: खी , आवेग ,उद्वेग , हाँसाे राेदन प्रस्तुत नै प्राकृतिक बाैद्धिकताका लक्षण हुन् भने मेसिनलाई पनि यस्तै कुरा गर्नसक्ने बनाउन चाहिने प्रविधि नै कृतिम बाैद्धिकता हाे । जसकाे आविस्कार नै अहिलेकाे दुनियाँलाई दिनानुदिन आश्चर्य र चकितार्ने प्रविधिकाे प्रयाेग हाे ।

आर्टिफिसियल इन्टेलिजेन्सकाे अैापचारिक अवधारणा भने सन् १९५६ मै आएकाे हाे । न्यू ह्याम्पसायरकाे डर्टमाउथमा भएकाे सम्मेलनमा याे अवधारणा प्रस्तुत भएकाे थियाे । साे कलेजमा भएकाे सम्मेलनमा जाेन म्याक कार्थीले एआईकाे बारेमा व्याख्या नै गरेकाे र यसकाे सम्भावना र उपादयताकाे बारेमा बहस गरेका थिए ।

Open photo

मानिसले सँवेग प्रस्तुत गर्ने क्षमता मध्य दृश्य अवलोकन र अनुभुति,श्रवण र सँवाद,विचार, विमर्श र सम्पादन नै हुन् ।यिनै सजिव तत्वकाे मिश्रणलाई मानिस भित्रकै चमत्कारीक गुणकाे प्रयाेग द्वारा निर्मित निर्जिव बस्तुले सम्पादन गर्ने चमत्कारीक डिभाईस जसले आदेशकाे भरमा कार्य सम्पादन गर्दछ । त्याे चमत्कारिक डिभाइस ( एआइ ) हाे ।

लेखक

Open photo

दीक्षा खनाल- कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर

——————————————————————————————————

( श्राेत: आर्टफिसियल इन्टेलिजेन्स: ए माेर्डन अप्राेच ( दाेश्राे सँस्करण । डिजिटल साक्षरता- डिजिटल मिडिया फाउन्डेसन ) ——————————————————————————————————

शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.