२०८९भाद्र १ , शुक्रबार

चितवन । भाेलि भाद्र २ गते चितवन जिल्लाभर विद्युत प्रवाह अवरुद्ध हुने भएकाे छ। विहानै ५ वजेदेखि नै आपूर्तिमा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।

१३२/३३/११ केभी सबस्टेसनमा १३२ मेभी जम्पर जाेड्नका लागि सवस्टेशन सटडाउन गर्नुपर्ने हुनाले विद्युत अवरुद्ध हुने वितरण केन्द्रले जनाएको हाे ।

यसै विच हाकिमचाेक गितानगर हुलाकी सडक विस्तार गर्नेक्रममा पाेलहरु सार्नुपर्ने भएकाले भाेली १० बजे देखि ५ बजेसम्म नै भरतपुर क्यान्सर अस्पताल क्षेत्रमा विधुत सप्लाई अवरुद्घ हुने भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0