×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

८० वर्ष यता कै भयाे जनसंख्यामा कम प्रतिशतले वृद्धि

जेष्ठ १४, काठमाडौ ।

Advertisement

वि.सँ. १९६८काे जनगणनाकाे तथ्यांकमा नेपालकाे जनसंख्या ५६ लाख ३८ हजार ७४९ थियाे भने जनघनत्व प्रतिवर्ग किलोमिटर ३८ जना रहेकाे थियाे। त्यहि जनसंख्या १९८७ मा आईपुग्दा वार्षिक जनसंख्या वृद्धिदर -०.०७ प्रतिशतका दरले घट्न गै कुल जनसंख्या ५५ लाख ३२ हजार ५७४ रहेकाे तथ्यले देखाउँछ।

जनसंख्या घट्नुमा सरुवा राेगकाे प्रकाेपका साथै राज्यसत्ताले जनतालाई लडाइँमा प्रयाेग हुँदा पारिवारिक विछाेडपन र प्रजनन उमेरका युवा जनशक्तिहरुकाे क्षेती नै प्रमुख कारण रहेकाे देखिन्छ ।

वि. सँ. २०११ सालसम्म आईपुग्दा नेपालकाे जनसंख्याकाे वृद्धिदर २.२७ प्रतिशत पुगेकाे थियाे । जनघनत्व समेत प्रतिवर्ग किलोमिटर ५६ जना र जनसंख्या ८२ लाख ५६ हजार ६२५ पुगेकाे थियाे ।२०१८सम्म आईपुग्दा नेपालकाे जनसंख्यामा केही सँकुचन आएकाे भएपछि जनघनत्वकाे चाप भने बढेकाे देखिन्छ।

त्यतिबेला गरिएको तथ्यांक ले देखाउँछ, उ बेलाकाे जनघनत्वकाे चाप बढेर ६४ पुगेकाे थियाे।२०२८सालमा नेपालकाे जनसंख्याकाे लैङ्गिक अनुपात १०१.४ थियाे भने जनसंख्याकाे बृद्धिदर २.०५ प्रतिशत रहेकाे थियाे। ०३८ सालमा जन्मदर अझै बढेर २.६२ र कुल जनसंख्या बढेर १ कराेड ५० लाख २२ हजार ८३९ पुगेकाे थियाे। २०५८ सालसम्म आईपुग्दा ह्वात्तै बढेर २ कराेड ३१ लाख ५१ हजार ४२३ रहेकाे र जन्मदर समेत २.२५ प्रतिशत रहेकाे थियाे।

गएकाे १० बर्ष अघिकाे जनगणना अनुसार नेपालकाे जनसंख्या वृद्धिदरमा केही सँकुचन आएपनि जनसंख्या २ कराेड ६४ लाख ९४ हजार ५०४ थियाे भने जन्मदर १.३५काे दरले बढेकाे थियाे।

हालै नेपालकाे जनगणनण २०७८सार्वजनिक भैसकैकाे छ। प्राप्त तथ्यांक अनुसार नेपालकाे जनसंख्यामा विगत ८० बर्ष यता सबैभन्दा कम प्रतिशतले बृद्धि भएकाे देखिन्छ।

सार्वजनिक तथ्यांक अनुसार यहाँको जनसंख्या २ कराेड ९१लाख ६४ हजार ५७८ रहेकाे छ भने लैङ्गिक अनुपात ९५.६ रहेको छ। विगत ८० वर्ष यताकै न्यून प्रतिशतले जनसंख्या वृद्धि हुन गै ०.९२ प्रतिशत हुनगएको हाे। हाल नेपालमा प्रतिवर्ग किलोमिटर जनघनत्व १ सय ९८ रहेकाे छ जुन विगत ८० वर्षकाे तुलनामा प्रतिवर्ग किलोमिटर १ सय ५५ ले बढि हाे ।

कम प्रतिशतले जनसंख्या वृद्धि हुनुमा समाजमा ढिलाे गरि बिबाह गर्ने बिबाह गरे पनि आर्थिकसामाजिक रुपमा सबल भएपछि मात्रै सन्तान जन्माउनु याैन उमेरका परिवारका दम्पती लामाे समय एकसाथ नरहनुका साथै परिवार सन्चालन तथा व्यवस्थापन खर्चालु बन्दैजानुले पनि धेरै ढिलाे गरि सन्तान जन्माउने,थाेरै जन्माउने कारणले पनि जनसंख्या मा कम वृद्धिदर हुनपुगेकाे तथ्यले देखाउँछ ।

विश्व बजारकाे यात्राका साथै एकल जिन्दगी जिउने रहरका कारण पनि यस्ताे हुनगएकाे जानकारहरु बताउँछन् ।परिवार नियाेजनका साधन तथा गर्व निस्कासन र निराेधनका साधन र सेवामा हुनपुगेकाे सहज पहुँचका कारणले समेत जनसंख्यामा युग कै कम प्रतिशतले वृद्धि भएकाे हाे ।

आइतबार, जेठ १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.