×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

स्वास्थ सेवा गर्ने घर भन्दा शैक्षिक सँस्था धेरै , पाँच प्रतिशतमा व्यापारी घर, सम्पतिजति पुरुषको नाममा

जेष्ठ १२,चितवन।

Advertisement

चितवनमा स्वास्थजन्य सेवाका लागि भन्दा हाेटल र लजका लागि धेरै घरहरु प्रयाेग भैरहेकाे तथ्य सार्वजनिक भएकाे छ। भएका कुल १ लाख ९४हजार ७१२ घरहरु मध्य शैक्षिक सँस्थाले भने ०.९ प्रतिशत अर्थात १७२९ घरहरु प्रयाेगमा ल्याएकाे तथ्यांक कार्यालय चितवनले सार्वजनिक गरेकाे छ। यसैगरी यहाँका ४.८ प्रतिशत अर्थात ९ हजार २७३ वटाघरमा व्यापार व्यवसाय सन्चालन भैरहेकाे छ।

बिहिवार सार्वजनिक तथ्यांकमा भने चितवन जस्ताे सचेत नागरिकहरुकाे बसाेवास रहेकाे जिल्लामा समेत सम्पत्तिकाे पहुँचमा महिला पछि परेकाे देखिनु निराशाजनक स्थिति रहेकाे लैङ्गिक तथा महिलावादी आन्दोलनमा स्नातकोत्तर गर्नुभएका कृष्णप्रसाद खनाल बताउँछन्। जतिसुकै समान अधिकारकाे अफ गरोपनि,जस्ताेसुकै नीति नियमकानुन बनाए पनि जबसम्म सम्पत्ति माथि महिलाकाे पहुँच पुर्याउन सकिँदैन तवसम्म महिला अधिकारकाे गफमा फल नलाग्ने उनकाे तर्क रहेकाे छ ।

” राजश्व कम तिर्न पाईन्छ भनेर वा विदेशमा भएकाले भैगाेन्त तिम्रै नाममा पास गर ” भनेकै भरमा सम्पत्ति माथि महिलाको पहुँच नपुग्ने खनालकाे तर्क छ। महिलाकाे सम्पत्ति माथिकाे पहूँचमा सहजता ल्याउन महिलामा पनि कानुनी र व्यवहारीक चेत आउनुपर्ने र पुरुषमा पनि कतै खतरामा त परिदैन भन्ने डरलाई आशा र भराेशाकाे नजरबाट हेरिनुपर्ने उनी बताउँछन्। महिलालाई सम्पतिकाे हकमा मालिक बनाउदा महिलाले अनावश्यक घमण्ड प्रस्तुत गर्ने र पुरुषले भरपर्दाे विश्वासमा उभिन गाह्राे मान्नु नै महिलाकाे सम्पत्ति माथि पहुँच पुर्याउन असहज देखिएकाृे उनकाे ठहर छ।भरखरै सार्वजनिक गरिएको चितवनकाे तथ्यांकले यहि सँकेत गरेकाे छ।

सार्वजनिक तथ्यांक अनुसार चितवनका कुल ७ लाख १९ हजार ८५९ जनसंख्या मध्य महिलाको सँख्या ३ लाख ६८ हजार ७० रहेकाेमा केवल १५.९९ प्रतिशत महिलाको नाममा घरजग्गा भएकाे र ६९.७० प्रतिशत महिलाकाे नाममा कुनैपनि घरजग्गा नभएकाे देखिएकाे छ।

कृष्ण खनाल भन्छन् – कानुनमा जे व्यवस्था भएपनि हाम्राे सँस्कारमा बुबा वा अघिल्लो पुस्ताबाट अंश बुझिलिदा नै पुरुष ( छाेरा,भतिजा) काे नाममा मात्रै जाने प्रचलन भएकाेले पनि महिलाको नाममा सम्पत्ति नदेखिएको र अप्ठेराे नपरि श्रीमतीको नाम सम्पत्ति जाेड्न धक फुकाउन नसकिरहेको सामाजिक स्कुलिङले गर्दा पनि सम्पत्तिमा महिलाकाे पहुँच पुग्न समस्या देखिएकाे हाे।

शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.