×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ५. दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

चिताैन कचेहेरीले गर्याे चेपाङ बाकाे “भुमरी” लाेकार्पण

Open photo

Advertisement

२०८०बैशाख ३१

Open photo

कृष्ण खनाल

चितवन/ एउटा मूर्ख मान्छे, जाे याे पूँजीबादकाे बर्काेले झम्लङ्ग छाेपिएर दलाल पूँजीबादकाे छिर्किने लगाउँदै आफू र पुस्ताकाे आर्थिक भलाेमा भएजति समय बिताउँछ- त्यसलाई उ बेपर्वाह गर्छ।आफ्ना घर परिवारकाे शुख र सम्पन्नताका लागि गर्न बाँकी केही नराख्ने याे पापी सँसार । उ त्याे बाहेक सबैथाेक गर्छ। आफ्नै कुल खान्दानले लगाउने सबै लाल्छना र खप्किलाई कि त पैतालाले चेप्छ कि त बेखवरमा उम्कने तरखर गर्छ । न स्याबासी मा अल्झन्छ न बिपत्ति मै रुमलिन्छ। बाउनकाे काेखमा जन्मिएको उ चेपाङको बाउ मात्रै हाेईन उ त आमा पनि मै हूँ भन्छ।

Open photo

हुन पनि किन नभनुन्। कुन चेपाङ्नीले याे धर्तीका जन्माईन् त्यसकाे आफ्न‌ै कथा छ त्याे भन्दा उचाे व्यथा चेपाङ चेपाङ्नीलाई एउटा कर्मयाेगी मान्छे बनाएर साेही पूँजीबादी दुनियाँका सामू खान नै नपाएर तड्किनु पर्ने अझ्पिल्टाेबाट टपक्क टिपेर देश दुनियाँसँग पाैठाजाेरी खेल्नसक्ने गरि चेत र चेतनाको बैधानिक लडाइँमा अब्बल साबित गराउने दाैडमा निरन्तर घर्सीरहन्छ।

Open photo

२ वटा सन्तान जन्मिएकाले परिवार नियाेजनका बाटाे अपनाउनु भन्ने सरकारी समाचारकाे बेप्रवाहमा छ उ अचेल। त्यसैले त समाज र समयले दिएजति छाेराछाेरी जन्माउने बाटाेमा छ चेपाङ बा। कहिले १ सय ५० जना सन्तान हुन्छन् त कहिले सन्तान बढेर १सय ७० पनि हुन्छन् उनका।

Open photo

बस् उनकाे सन्तान हुर्काउने बढाउने र पढाउने मेलाे भने उस्तै छ जस्ताे हिजाे थियाे। त्यसैले त बेलाबखत उनी पिराेलिने गर्छन् र भन्छन् ” म अजर अम्मर छैन भन्ने थाहा छ तर म गए पछि मेरा यी सन्तानले के खालान् र कसले खुवाउने र पढाउने बढाउने जिम्मेवारी लेला त्याे भने पत्ताे छैन “। हिजाे १५/१६ जना बालबालिकासँगै बजार बजार धाेक्राे थाप्दै हिडेर छाक टारेका उनकाे केन्द्रमा डेड दुई महिनाकाे लागि जाेहाे त छ तर नियमित आईरहने न श्राेत छ न बैकमा सुकाे चारआना जम्मा छ। तै पनि त्रिशूल लिएर ठिङ्ग उभिएका ” चेपाङ केन्द्र”काे चाैकिदारी गरिरहेका महादेव तिर फर्कन्छन् र  भन्छन् ” दाता र दैव मिलेर यिनकाे रक्षा गर्नु है।

Open photo

जिन्दगीको भुमरीलाई हरतरहले सामना गरेका चेपाङ बालाई कानुनले कपिलप्रसाद खनाल जन्मथलाे दर्बुङ गाेरखा भनेर चिन्छ। दर्बुङ सम्झदा जति फुरुङ्ग हुन्छन् त्यति नै “केपीकिरण शर्मा “ले चिनिएकाेमा गर्व गर्ने उनकाे बानी परेकाे छ ।बेसाहराकाे सहारा बन्ने जति चेत छ त्यत्तिकै चेत बेदागी कागजमा स्वणिम शब्द बटुलेर अन्तरमनकाे कथालाई कालजयी बनाउने रहरकाे पाेकाे खाेलिदिएका छन् चेपाङ बा नबन्दै हाम्रा बा बनेका कपिलप्रसाद खनालले ।

Open photoभुमरी नामकाे कृति मार्फत उदाएका हाम्रा बाले आफ्नाे न्वारनका दिन बाले किन घाेर्ले खसीकाे भाेज गरेबाट पाेकेा फुकाएर जिन्दगीका बालमनाेविज्ञान भित्र उम्लिएका तरँग भित्रकाे उद्ववेग, स्कुले जिन्दगी , देखि पारिवारिक आत्मकथालाई कालजयी बनाएकाछन्। उनकाे कृति माथि शुभभाव राख्नुभएका बाका गुरु डाक्टर ध्रुवराज रेग्मी तथा उनका जिन्दगीकाे आँगनमा उभिएका मीत्रजनले समेत उनीमाथि भराेसा पाेखिएकाे भुमरीमा बाले जिन्दगीमा खाएकाे ठक्कर देखि रसिला समयकाे बयान पाेखेकै छन् /त्याे भन्दा २ हात माथिको प्रशँग गामबेसीकाे चेपाङ सँरक्षण केन्द्रकाे जन्मकाे बारेमा समयले भ्यायजति पाेखिदिएका छन्।

Open photo

Open photo

आफ्ना बा आमा मात्रै स्वर्ग तिर लागेका छैनन् उनका द्वन्द्वले भाईलाई पनि च्यापेर लगेकाे पिरलाई कुनाकानीमा काेट्याए पनि आफुले कर्मदिन जन्मिएका बा मुलुकका प्रधानमन्त्री , सेनापती देखि मनकारीहरुबाट प्राप्त सहयात्रामा धन्य भएका बाले १५ बर्ष अघि महाभारत पर्वत श्रँखला चड्दा बाेकेका गह्रँगाे भएकोे झाेला र दर्राे लाैराे र उभिएर सुस्कुराएकाे आवाज अनि रुमानी सपनाका उद्वेगहरु १५ वर्षकाे मेलाेबाट श्रृजित चेपाङ बालबालिकाका लागि बनेकाे सत्रकाेठाकाे छानाे ,ई- लाईब्रेरी सहितको पठनशाला , गाैशालाका गाई देखि भरिएका आनाज हेर्दा भएकाे सन्ताेषकाे प्रवाह पाेखेका अजरअम्मर कृति ” भुमरी” एक भव्य सभामा चिताैन कचेहेरीले विमाेचन गरेकाे छ ।

Open photo

आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ५.

  • ६.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ७.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ८.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.