२०८

१ बैशाख ११, मँगलबार

गाेरखा । बिनाशकारी भूकम्पबाट ज्यान गुमाएका आफ्ना नागरिकको स्मृतिमा भाेली बारपाककाे सुलिकाेट गाउँपालिकाले सार्वजनिक बिदाको घाेषण गरेकाे छ ।

 

गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टका अनुसार – बैशाख १२ गते २०७० सालमा भूकम्पका कारण ज्यान गुमाएका नागरिकको सम्झनामा बुधबार हिमालय मा. बि. काे खेलमैदानमा श्रद्धाञ्जली सभा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0