२०८० चैत्र ३०,शुक्रबार

चितवन। नयाँ वर्य २०८१ काे लगनसँगै वरिष्ठ सँगित तथा  गायककार भुवन प्यासीकाे ` इङ्गेजमेन्ट ´ म्युजिक भिडियाे वजारमा आउनेभएकाे छ ।

गायक प्यासीकाे शब्द,सँगित र स्वरमा आउने तयारीमा रहेकाे ` इङ्गेजमेज्ट´ मायाँ पिरतीका विषय समेटिएकाे गाएक प्यासीले बताए ।

` कुरामिले आजै इङ्गेज्मेन्ट गराैला ´जस्ता शब्द र भावना रहेकाे साे म्युजिक भिडियाेमा मेलिना राईकाे साथ रहने जनाइएको छ ।

सँगितकार प्यासी `हल्का हल्का चुम्बन देउ ए काली , हे बरै जस्ता दर्जनौं लाेकगीत, म्युजिक तथा भिडियो निर्माण गरिसकेका चितवनबासी स्थापित सर्जक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0