२०८० फागुन २४, बिहीबार

अनुगमनका क्रममा अैाषधि पसल तथा फार्मेसीहरुले कानून विपरित न्युट्रास्युटिकल्स उत्पादन खरिद – बिक्री भैरहेकाे प्रति सचेत गराउँदै अैाषधि व्यवस्था कार्यालयले कार्यगरेकाे पाइए कानुन बमाेजिम कार्वाही हुने जनाएको छ ।

विभागले एक सूचना जारी गर्दै अैाषधि ऐन २०३५ काे दफा १०(क) बमोजिम साेही ऐनकाे दफा १० बमोजिम अैाषधि बिक्रीका लागि लाईसन लिई सँचालित सँस्थाले साेही कानुनको ८/क , का समान मात्रै खरिद- बिक्री गर्नुपर्ने प्रति सचेत गराएकाे छ ।

हाल बजारमा अनधिकृत रुपमा खाध्यपुरककाे नाममा गलत तरिकाले न्युट्रास्युटिकल्सहरु सिफारिस तथा खरिद बिक्री हुनेगरेकाे पाईएकाे विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0