२०८० माघ २९, साेमबार

चितवन । भरतपुर स्थित रामघाटकाे नजिकै खुल्ला चाैरमा नेकपा( माओवादी ) काे पर्चा सहित सिलिन्डर बिस्फोट भएकाे छ ।

करिब १:४५ बजे बिहान विस्फोट गराइएको स्थान वरपर नेकपा ( माओवादी ) ले सरकारलाई बुझाएको ३३ बुँदे लिखित माग सहितका पर्चा सहित सिलिन्डरका टुक्रा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0