२०८० माघ २९, साेमबार

मीना अर्याल

काठमाडौं । गाेरखा घरभै हाल काठमाडौंमा बिभिन्न सञ्चार माध्यममा आबद्ध भइ पत्रकारिता  गरिरहेका पत्रकारहरुको सस्था ‘ गोरखा पत्रकार समाज ‘ को पहिलो अधिवेशनले पत्रकार प्रदिपराज पन्तको नेतृत्वमा नयाँ चयन गरेको छ । वन्तको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0