२०८०श्रावण २६, शुक्रबार

हरि अधिकारी बाँके । बाँकेको खजुरा गाउँपालिक ६ स्थित सिमलघारीको जेठीनालामा पौडी खेल्न गएका बिकास सुनार को ३ दिन पछि शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय खजुरा धनौली का प्रहरी निरीक्षक सन्दिप बेल्बासे का अनुसार गए बुधबार १२/१ बजे ६ जना को समूहमा नालामा पौडी खेल्न गएका थिए ।

Open photo

अरु साथी घर फर्किए पनि बिकास भने बेपत्ता भएका थिए । स्थानीय बासिन्दा , जनपथ प्रहरी , ससस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले ३ दिन पछि युवकको सव फेला परेको निरीक्षक बेलबासे ले बताए।

१६ वर्षीय विकास जनकल्याण माध्यमिक विद्यालय शान्तिनगरमा कक्षा ९ मा अध्ययानरत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0