२०८०बैशाख ५

चितवन/मतदानको दिन ज्यादै नजिकिँदै जाँदा चितवनका उम्मेदवारहरुकाे चटारो बढेको छ।
नेकपा एमालेबाट सुर्य चिन्हमा मत माग्दै एमाले चितवनका अध्यक्ष तथा चितवन २का उम्मेदवार रामप्रसाद न्याैपाने यतिखेर कालिका नगरपालिकाका गाउँ बस्तीमा व्यस्त देखिन्छन्। “हरेक मतदानको घरघरमा पुगेर आफ्नो प्रतिबद्धता व्यक्तगर्न चाहन्छु ” उनले भने। आफू चितवनको हरेक शुखदु:खमा नजिकैबाट हेरिरहेको पात्र भएकाले यहाँका नागरिकको समस्याको समाधानका याेजना समेत आफुसँग रहेकाे उनले बताए।चितवनको बिकास र सम्बृद्धिमा लागि आफू अभिभाकीय जिम्मेवारीमा कहिल्यै नचुक्ने उनको भनाई रहेकाे छ।
कालिका नगरपालिका क्षेत्रमा चुनावी घरदैलोमा निस्किएका स्थानीय रामलाल कुमाल यसपालि मत परिणाम पहिलेको भन्दा फरकपर्ने आकल रहेकाे बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0