२०८१बैशाख २,आइतबार

काठमाडौं ।सत्ता गुमेकाे झ्वाकमा नेपाली काँग्रेसले मनलाग्दी बाेलिरहेकाे एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा  आराेप लगाएका छन् ।

डरले सटर बन्द गरेर सरकार भागेकाेभन्ने काँग्रेस साँसदहरुले आराेप लगाएपछि ओलीले पत्रकारसँग  भने हिउँदे र बजेट अधिवेशनकाे बीचमा कम्तीमा १५ दिनकाे खाली समय राख्नुपर्ने भएकाेले हिउँदे अधिवेशनकाे अन्य गर्नुपरेकाे हाे ।

´ उनले भने ` याे अधिवेशन बन्दगरेर बजेट अधिवेशन , नीति तथा कार्यक्रम ,प्रि बजेट डिस्कसन गरि बजेटकाे तयारीका लागि हिउँदे अधिवेशन अन्त्यगर्ने निर्णय ठिक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0