×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

साहारालाई सहाराकाे खाँचाे – छाेरी भित्रकाे सम्भावनाकाे खाजीमा कुसुम सहारा

चितवन/ विगत १२ बर्ष देखि विभिन्न अवस्थामा सहारा चाहिएका छाेरीहरुलाई आवासीय सहारा दिदै आईरहेकाे कुसुम साहारा द्वारा सँरक्षित ” साहाराको घर ” लाई स्थाई रुपमा बासस्थानकाे खाँचाे भएकाे छ ।

Advertisement

भरतपुर महानगरकाे ११ नम्बरमा दर्ता श्रेस्ता भै हाल एकजना मनकारीले केहि समयका लागि दिनुभएकाे १२ नम्वर वडाकाे राईनाे ताल जाने बाटाे छेउकाे घरमा २५ जना छाेरीहरुलाई आवासीय रुपमा शिक्षा सहितको जिन्दगीकाे सहारा प्रदान भैरहेको छ।

समाजमा जुनसुकै कारणले सहाराकाे आवश्यकता भएका नानीहरुलाई स्थानीय निकाय,प्रहरी वा प्रशासनले सहारा उपलब्ध गराईदिन सिफारिस भै आएका तथा हिँसामा वा जुनसुकै कारणले सहारा विहिनकाे वा थप सहारा उपलब्ध गराउन आवस्यक छाेरीहरुलाई अर्काे भरपर्दाे सहारा वा आफन्तलाई जिम्मा न लाग्दासम्म नानीहरूकाे याे सहाराकाे घर हाे भन्नुहुन्छ- साहाराकाे घरकाे सँरक्षक तथा सन्चालक कुसुम साहाराको नामले चिनिनुहुने स्वस्तिका तिवारी ।

नानीहरू आवासीय रुपमा यस घरमा रहदासम्म शिक्षा प्राप्त गर्नुका साथै विभिन्न किसिमका सिपहरु सिक्न विभिन्न सँघसँस्थामा पठाउने गरेकाे कुसुम साहारा बताउनुहुन्छ ।

नानीहरूले सकेसम्म राम्राे शिँक्षा पाउन् भन्ने मनसायले उनीहरुलाई स्थानीय सामुदायिक तथा प्राईवेट विद्यालयमा पढाईरहेकाे बताउँदै केहि नानीहरुले कक्षा १२ सम्म पास गरि विश्वविद्यालयमा समेत पढ्न थालेका छन् भन्नुहुन्छ – साहारा ।

देश तथा विदेशमा रहनुभएका मनकारीहरुकाे सहयाेगबाट छाेरीहरुकाे दैनिकी चलिरहेकाे छ भन्नुहुन्छ २५ जना सहारा प्राप्त छाेरीहरुकी आमा – कुसुम साहारा ।

आफ्नाे पीरकाे पाेकाे फुकाउँदै वहाँ भन्नुहुन्छ – १२-१३ वर्ष यिनै छाेरीहरुकाे दु:ख शुखमा दिन बिते । अब त यी छाेरीहरु बिनाकाे जिन्दगीको कल्पना गर्दापनि असजिलो महशुस हुन्छ ।

आजका दिनसम्म त जसाे तसाे सँस्थालाई यहाँसम्म लिएर आएँ तर आउने दिनमा कसरी सँस्थालाई जाेगाएर लैजाने भन्नेमा पिरलाे छ । सहारा भन्नुहुन्छ- स्थानीय सरकारले वरपर कतै सरकारी स्वामित्वमा रहेकाे जग्गा उपलब्ध गराईदिए हामी त्याे जमिनमा स्थाई घर बनाउँने थियौँ ।

हामीलाई राज्यले कुनै लगानी गर्नुपनि पर्दैन, जग्गा पनि सस्था नरहेका बखत यसकाे सँपूर्ण सम्पत्ति स्थानीय निकायकाे स्वामित्वमा रहनेछ भनी केवल भाेगचलानका लागि मात्रै जग्गा पाउन पाए हामी देश विदेशका मनकारीहरुसँग सहयाेग मागेरै सँरचना निर्माण गर्ने थियाैँ ।

जिन्दगीको सिकाईकाे अनुभव सुनाउँदै कुसुम भन्नुहुन्छ ” नानीहरूलाई गासबासकाे सहारा दिएरमात्रै पुग्दाेरहेनछ । उनीहरुलाई उनीहरु कै सस्कार र सँस्कृति पनि हस्तान्तरण गर्नुपर्दाे रहेछ ।

जब आमा बुबाकाे पहिचान नखुलेका नानीहरू यहाँ आउँछन् अनि मलाई निन्द्रा लाग्न छाेड्छ । वहाँ भन्नुहुन्छ -आखिर यिनीहरू पनि कुनै न कुनै आमा बाउका सन्तान हुन्, कसरी पहिचान पत्तालगाउँ र सकेसम्म उनीहरुकाे अभिभावककाे जिम्मा लगाऊँ भन्नेमा पिराेलिन्छु ।

जब पहिचान नखुलेका भनिएका छाेरी तिर हेर्छु,आमा मामी भन्छन् अनि झन् मन भकानिन्छ । किनकि म त खासमा आमा नै हुँ ।

छाेरीहरुसँग खेल्दाखेल्दै पत्ता लाग्छ उनीहरु पनि त आफ्ना परिवारकाे खाेजीमा छन् । कहिले काहिँ वुवा आमा नभेटे पनि मावली भेटाईन्छ । अनि दँग पर्छु – भान्जालाई झाेलीकाे देवता भनेर पुज्न तयारहुने याे समाज भान्जी भन्ने थाहापायाे भने हाम्राे भान्जी हाे नभन्नुहाेला हाम्राे ईज्जत् जान्छ भन्दा याे मन कस्ताे हुन्छ हाेला भन्दै टाेलानुहुन्छ कुसुम ।
छाेरा बर्गका मान्छेलाई जसरी समाजले सजिलै सहारा दिन तयार हुन्छ त्यहि समाजले छाेरी वर्ग भनेपछि सहाराकाे त परैजाओस् नाता परेकाले समेत नचिन्ने कस्तो समाज ।

कुराकानी कै क्रममा जाेड दिदै कुसुम साहारा भन्नुहुन्छ ” यतै भरतपुर काे ११ / १२ नम्बर वडा भित्र स्थानीय निकायले हामीलाई उसैकाे स्वामित्वमा रहनेगरि सरकारी जमिन उपलब्ध गराईदियाेस् हामी राज्यले गर्नुपर्ने बेसाहारा अबस्थामा रहेका छाेरीहरुलाई नयाँ जिन्दगी दिनेछौं । किनभने ” हामी छाेरी भित्रकाे सम्भावनाकाे खाजीमा छाैँ ।

सोमबार, जेठ २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,
सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

  • २.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • ३.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ४.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ५.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ६.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ७.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ८.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.