१५ जेष्ठ,२०८०,साेमबार

चितवन र नवलपरासी जाेड्ने नारायणी नदि बुटवलकाे तिनाउमा सिग्नेचर पुल बन्ने भएकाे छ।
अर्थमन्त्रीले आज बजेट भाषणमा उक्त विवरण उल्लेख गरेकाहुन् ।

बजेट विनियोजन गर्दै उनले भने – यसकाे डिपिआर समेत पूरा भै ठेक्दार कम्पनी समेत तय भैसकेकोले यसै बर्षबाट निर्माण कार्य थालिने अर्थमन्त्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0