×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

युटर्नकाे ब्राण्डमा बनेका नेपाली जडिबुटी र महजन्य खाध्य वस्तु लिएर विश्वबजारमा प्रत्येक्ष बिक्रीका लागि निस्कदैछाैँ – सुवास केसी , प्रवन्ध निर्देशक युटर्न ईन्टरनेशनल प्रालि


जेष्ठ १० चितवन
देश धनी हुन कि स्वदेशमै उत्पादनमा वृद्धि हुनुपर्दछ कि अन्तरास्ट्रिय बजारमा वस्तु र सेवाकाे विक्री बढाउन सक्नु पर्दछ। यिनै शिद्धान्तकाे बाटाेबाट बजारीकरण गर्दै जाँदा हिजाेका विकासशील मुलुकहरु पछिल्ला दिनमा सम्पन्नताकाे यात्रामा रहेकाछन्। नेपाल भने दिनानुदिन किन मानव श्रम र श्रमिक पठाउने अझ भनाैँ सलक्क परेका आफ्ना सन्तानलाई विश्व बजारमा बिक्री गर्दाकाे दिन उल्टै दङ्ग र खुशी मनाईरहेका छाै।

Advertisement

यतिका धेरै सम्भावना हुँदाहुँदै पनि नेपालले दैनिक राज्य प्रशासन चलाउनकै लागि पनि विदेशीकाे मुख ताक्नुपर्ने अवस्था मा किन पुग्नुपर्याे ? याे आजकाे यक्ष प्रश्न हाे । देश भित्र देखिएका समग्र विकृति र विसँगतिकाे मुल कारण पनि यहि हाे ।के देशले अब सफलता प्राप्त गर्ने अवसर गुमाईसकेकै हाे त? , के अब नेपालीले बाच्न कै लागि आफ्ना सन्तान विदेशी भूमि मा नबेचि सुखैछैन ? यिनै विषयमा केन्द्रित रहेर उद्योग बाणिज्य सँघ चितवनकाे सभा हलमा ९ गते एक भव्य सेमिनार सम्पन्न भएकाे थियाे ।

उक्त प्रशिक्षणात्मक कार्यक्रमा बाेल्दै युट्न इन्टरनेशनलका प्रवन्ध निर्देशक समेत रहेका मुख्य प्रशिक्षक सुवास के सिले भने ” जबसम्म नेपालीले दैनिकी जिवनमा आफ्नै स्वदेशी उत्पादन प्रयाेग गर्ने परिस्थितिकाे श्रृजना हुदैन र आफ्नाे उत्पादनलाई मेड इन नेपालकाे व्राण्डमा विश्व बजारमा बिक्री गरि विदेशी मुद्रा स्वदेशमा भित्याउने बाताबरण बनाउन सक्दैनाैँ तबसम्म देशले विदेशीकाे मुख ताकिरहनु पर्नेछ। राज्यसत्ता सन्चालन गरेकाले किन केही गरेनन् भनेर धारेहात लगाएर समय खेरफाल्दैमा देश सप्रनेवाला पनि छैन ।” उनले भने सबैलाई शहरीया कठ्ठा र धुरमा रमाउने बानी पर्दा घर गाउँका पाखाहरु तितेपाती र असुराेले ढाकिसके ।हाम्रा हर्राे,वर्राे अमला त्यैँ कुहिएर गए ।

हजाराैँ बहुमुल्य जडिबुटीहरु कित कुहिदैछन् कि त सस्ताेमा विदेशीदै छन् । चिउरी विउहरुकाे महत्त्वकाे पत्ताेछैन बाेसाे मिसाएका सावनहरुकाे प्रयाेग गर्दा लाखौं रुपैयाँ घण्टाभरमै विदेश छिरेकाे पत्ताे छैन। उनले भने ” हामीले अब नेता र पार्टीले के गरे भनेर गफ गर्नु भन्दा हाम्राे मुलुक भित्र फालिएको तितेपाती , हर्राे बर्राे अमल, भुईँ स्याउ, गुर्जाे ,तथा चिउरीका विउहरुबाट स्वदेशमै दैनिकी बस्तुहरु उत्पादन गर्दैछाैँ ।अहिले ४१ थरी वस्तु हामी सँग मेड ईन नेपालीका आफ्नै वस्तु छन् ।

याे वर्ष हामी हाम्रा आन्तरिक व्यवस्थापनमा जुटेकाछाैँ ।अर्काे वर्षदेखि किसानसँग हातेमालाे कार्यक्रम मार्फत गाउँ गाउँ मा माैरीपालन,जडिबुटी खेती जस्ता कार्यक्रम सन्चालन गर्नेछाैँ।देशभरका किसान उद्धमीहरुसँग हातेमालो गर्दै देशमा खेरगैरहेका सैयाै प्रकृतिका उपहारलाई सँरक्षण, प्रवर्द्धन गर्दै स्वदेशी उत्पादन गर्नेछाैँ । यस उत्पादन लाई वस्तुकाे प्रत्येक्ष विक्री प्रणाली मार्फत स्वदेशीका घर घर पुर्याउने छाैँ भने निकट भविष्यमै साेहि विधि मार्फत भारत, चिन सहित विश्वका सम्पन्न देशहरुमा ” युटर्न काे व्राण्डमा Made in Nepal लेखेर सगरमाथाकाे देशबाट, गाैतम बुद्ध जन्मिएको माटाेमा उत्पादित कच्चापदार्थ बाट बनेकाे खाध्यपुरक तथा सामाग्रीहरु, त्याे पनि अन्तर्राष्ट्रिय स्तरकाे Gmp प्रमाणित उत्पादन लिएर जादैछाैँ। युटर्न ईन्टरनेशनल प्रा लि महमा आधारित प्राेपाेलिस, राेयल जेली जस्ता खाद्य पुरक सामाग्री का साथै हर्राे,वर्राे अमला ,गुर्जाे , भूँई स्याउ, चिउरीमा आधारित अैाषधिय गुण भएका उत्पादन का साथै कलर कस्मेटिक सामानकाे उत्पादन तथा बिक्री गर्दे कम्पनि हाे।

याे नेपालीको प्रत्येक्ष विक्रीमा आधारित कानुन द्वारा नियन्त्रण तथा निर्देशित रहेकाे कम्पनीका प्रवन्ध निर्देशक सुवास केसीले बताए। उनका अनुसार कम्पनीले उत्पादन गरेका वस्तुलाई प्रत्यक्ष बिक्री प्रणाली द्वारा उपभोक्ता सम्म पुर्याईने र उत्पादकले उत्पादन गरेपछि विभिन्न विक्रेता एजेन्टहरुले खाने मुनाफा सामान खरिदकर्ता वा खरिदगर्न उत्प्रेरित गर्ने व्यक्ति वा समुहलाई व्यापारकाे आधारमा कमिसन दिईने छ ।

यस्ताे व्यापार पद्धति ग्राहकमुखी हुनुकाे साथै नेपाली उत्पादन भएकाले राष्ट्रिय उत्पादन प्रवर्द्धन का साथै विदेशी बस्तुलाई प्रतिस्थापन गर्न सहयाेग हुने समेत जनाईएकाे छ ।अन्तर्राष्ट्रिय बजारमा हाम्राे उत्पादन लैजादैगर्दा निर्यात प्रवर्द्धन मा टेवा र , राेजगारीकाे श्रृजना हुने समेत कम्पनीको विश्वास रहेकाे बताईएकाे छ ।उद्योग बाणिज्य सँघकाे हलमा सम्पन्न उक्त प्रक्षिणात्मक कार्यक्रमकाे अध्यक्षता उद्योग बाणिज्य सँघ चितवनका राजेन्द्र वलीले गरेका थियाे भने मुख्य प्रशिक्षणमा अन्तर्राष्ट्रिय स्तरका हैसियत भएका प्रशिक्षक सुवास केसी थिए ।उनी उक्त कम्पनीका प्रवन्ध निर्देशक पनि हुन् ।

प्रशिक्षणमा गरिव हुने कारण र सफल हुने शुत्रकाे बारेमा समेत प्रशिक्षण रहेकाे ।साे प्रा लि काे देशैभर विक्री केन्द्र रहेकाे जनाईएकाे छ ।सेमिनारमा युटर्नका लिडर्सहरु , प्रयाेगकर्ता, बिक्री केन्द्रका प्रमुखहरुका साथै उद्योगी व्यवसायीहरुकाे उपस्थिति रहेकाे थियाे।

बुधबार, जेठ १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.