२०८० बैशाख १०

बाराकाे कल्याणपुर मतदान केन्द्रमा हाेहल्ला भएकाे छ। मतदानको क्रममा विवाद हुन गै हाेहल्ला हुन गएकाे हाे । हल्ला गर्ने ४ जनालाई प्रहरी नियन्त्रणमा लिईएकाे बारा प्रहरीले जनाएको छ। मतदान भने सुचारु भैसकेको छ।

यसै बिच जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ काे पचरैता नगरपालिकाकाे बेल्डारी मतदान केन्द्र कब्जा गरिएको आराेप लगाएका छन्।जसपाका कार्यकर्ताले आफ्नो एजेन्टलाई बिहानै देखि भित्र छिर्न नदिएको उनकाे आराेप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0