२०८० बैशाख १०

चितवन/ हाेहल्लाका कारण सवा ११ बजेबाट स्थगित भएकाे भाेजाड स्थित नयाँ किरण कमलकुसुम मा. वि.मा पुन: मतदान प्रक्रिया सुचारु भएकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लँघन गरेकाेमा क्षमा याचना गरेपछि पुन:मतदान सुचारु गर्ने सहमति भएकोमा घ गर्ने सहमति भएकाे हाे। दलहरु बिच ४ बुँदे सहमति भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0