२०८१बैशाख ३, साेमबार

नेकपा एमालेले आफ्नाे स्थापनाकाे ७५ अैाँ वर्षकाे अवसरमा `हीरक जयन्ती ´ मनाउने भएको छ।

अध्यक्ष केपी ओलीकाे अध्यक्षतामा आइतबार सम्पन्न बैठकले साे अवसरमा एक समारोह आयाेजना गर्ने निर्णय गरिएको हाे

`हीरक जयन्ती  अवसरमा पार्टीमा निरन्तर कृयाशील मध्यका केही व्यक्तिहरुलाई सम्मान गरिनेछ भने महत्त्वपूर्ण डकुमेन्ट्री प्रस्तुतगरि राष्टिय राजनीतिमै महत्त्व राख्ने कार्यक्रमकाे आयाेजना तय भएकाे  छ – कार्यालय सचिवले भने ।

एमालेले वैशाख ८ र ९ गतेका लागि राष्ट्रिय प्रतिनिधि परिषद बैठककाे आयाेजना समेत गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0