२०८० चैत्र १०, आइतबार

चितवन। हालीपर्वकाे अवसरमा आज आइतबार लियाे क्लव अफ चितवन माउन्ट एभरेष्टकाे आयाेजनामा हाेली हँगामा कार्यक्रमकेा आयाेजना गरेकाे छ ।

फाेर सिजन पार्टी भेन्यु भरतपुर -९ शरदपुरमा हुने साे कार्यक्रममा चर्चित गायक , गायिकाहरुकाे प्रस्तुति रहने जनाएको छ ।

दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा थर्ड आइ ब्याण्डकाे बिशेष प्रस्तुति हुने क्लवले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0