२०८० फागुन २७, आइतबार
सत्ताधारी मध्यका ठुला दलकाे बीच माओवादी केन्द्रलाई राष्ट्रियसभाकाे अध्यक्ष दिने सहमति भएकाे छ ।
आइतबार बसेकाे माओवादी केन्द्रकाे बैठकले आफ्नाे भागमा परेकाे उक्त पदका लागि चितवनका नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेकाे जनाएको छ।
फागुन २९ गते राष्ट्रियसभाकाे निर्वाचन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1