२०८० फागुन १, मङ्गलबार

चितवन । भरतपुर महानगरपालिकाले आफ्ना ४० भन्दाबढी कर्मचारीलाई स्पष्टीकरण साेधेकाे छ । अनुगमनका क्रममा समयमै कार्यालयमा नभेटेपछि स्पष्टीकरण साेधिएकाे महानगरपालिका श्राेत जनाएको छ ।

‘ कति कर्मचारी त अफिसियल काममै बाहिर हुनुहाेला , तर प्रकृया पुर्याएर जानुभएको हाे हाेईन ‘समेत साेधिएकाे श्राेतले भन्याे । अफिसियल काममा जाँदापनि सम्बन्धित निकायबाट स्वीकृति लिन भनिएकाे महानगर श्राेतकाे भनाइ रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0