२०८० चैत्र १५, बिहीबार

चितवन । नारायणी नदिकाे शिवघाट नजिक एक बालककाे शव फेला परेकाे छ ।

बालक भरतपुर ११ मुक्तिनगर , चितवनका मनाेज श्रेष्टकाे छाेरा रहेकाे जनाईएकाे छ । फागु पुर्णिमाका दिनदेखि हराइरहेका मिक्जाेन नामका १२ बर्षिय बालककाे आज बिहान शव फेला परेकाे हाे ।

बालककाे शव भने अहिले पाेष्टमार्टमका लागि भरतपुर अस्पतालमा लगिएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी हाेली खेल्न बिहानै ८ बजे साथीहरूसँग घरबाट निस्किएकोमा घर फर्किएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0