२०८० चैत्र ८, बिहिवार

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालयकाे टाेलीले उनलाई पक्राउ गरेकाे हाे ।

दुईघण्टा लामाे साेधपुछपछि बिहीबार केन्द्रीय वित्त मन्त्रालय , राजश्व विभाग मातहतकाे ईडी टाेलीले केजरीवाललाई पक्राउ गरेकाे भारतीय सञ्चार माध्यमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0