२०८० फागुन ६, आइतबार

झापाका गगन पुरी सम्पत्ति शुद्धीकरण विषयमा विशेष अदालत द्वारा दाेषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ७ करोड ३५ लाख रुपैयाँको सम्पत्ति जोडेका पुरीले ३ करोड ३२ लाख रुपैयाँ मात्रै बैध रुपमा जोडेको ठहर गरेको हो । बाँकी ४ करोड ३ लाख रुपैयाँ जरिवानाको फैसल भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

अख्तियारले उनी सहित सीमा पुरीलाई पनि दोषी ठहर गरेको छ । जफत हुने रकम दामासहीले असुल्नुपर्ने विशेष अदालतको फैसला छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0