२०८१ बैशाख २३, आइतबार

प्रकाशबाबु खनाल/बागमती व्यूराे

चितवन। रत्ननगर नगरपालिकामा राजश्व सवलीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

राजश्व संकलनलाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीको भूमिका बारेमा छलफल गर्न कार्यक्रमकाे आयाेजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0