२०८० फागुन २, बुधबार

चितवन भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी काेमल शाह आज स्नान सहित पूजापाठका लागि देवघाटधाम जाने भएका छन् ।

दिउँसो २ : ३० बजे देबघाटधाम जाने कार्यक्रम तय भएकाे राप्रपा चितवनले जनाएको छ। दुई साता लामाे चितवन बस्ने गरि आएका शाह परिवार यतिखेर पटिहानी स्थित साेल्टी हाेटलमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0