×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

वडा अध्यक्ष हुँदै बागवानी व्यवसायी बने शिक्षक गाेवर्धन अधिकारी

२५ जेष्ठ २०८० बिहिवार ।

Advertisement

चितवन /गाेरखा भुईँल्चाेक र साेहि क्षेत्रमा जिन्दगीको ३५ बर्षे शिक्षक पेशाबाट निवृत्त भएपछि चितवन ईच्छाकामनाकाे फिसलिङ झर्नुभएका गाेबर्धन अधिकारीलाई गाउँ समाजले ६ बर्ष पहिले सम्पन्न स्थानीय चुनावमा त्यहि क्षेत्रबाट वडा अध्यक्ष नबनि सुखै दिएनन् ।

वडा अध्यक्ष जितेपनि आफू जुन हालतमा बेदाग पसेकाे त्यसैगरी निस्कन सकिन्छ कि सकिदैन भन्नेमा खुबै पीर लागेकाे थियाे , बेदाग पदभार पुरागरेँ – खुशी छु भन्नुहुन्छ – अधिकारी सर ।

अन्य व्यापार व्यवसायकाे अलवा अहिले वहाँ बागवानी व्यवसायी किसान समेत हुनुभएको छ। वहाँकाे रत्ननगर १४ स्थित पिठुवामा ग्रीनलिप मल्टि एग्राे फर्म छ । फर्ममा कतै ड्राईगन फुलिरहेका छन् भने कतै टिप्ने तयारीका फलहरु छन् । फर्ममा विभिन्न जातजातिका फलफुल भए पनि करिव ४ सयवटा ठडिएका पिल्लरमा झपक्क ड्राईगन फ्रुट छन् । एउटा पिल्लरमा चारवटा बिरुवा राेप्न मिल्छ । फर्म अवलोकन गराउँदै अधिकारी सरले भन्नुभयाे ” हामीकहा १० कठ्ठा जग्गामा एवाेगाडाे खेती गरिएको छ।”

जिन्दगीको भाेगाईमा धेरै अनुभव भए ,कति रहरले भए कति बाध्यताले तर याे बागवानीकाे अनुभवले भने स्वणीम आनन्द दिएकाे छ – वहाँ भन्नुहुन्छ ।

शुरुमा त खान कै लागि भनेर लगाएका हाैँ पछि यसलाई व्यवसायीकरण गर्नैका लागि फर्म विस्तार गरिएको वहाँ बताउनुहुन्छ ।

हालसम्म फलकाे बजार राम्राे भएकाे देखिएकाे र आम्दानी पनि अरु खेतीकाे तुलनामा राम्रै रहेकोले पेशालाई बढाउने साेच रहेकाे वहाँकाे भनाई रहेकाे छ ।

पेशा राम्रो छ भन्दैमा आफुलाई ज्ञानै नभई पेशा थाल्न नहुने वहाकाे तर्क छ । सबैभन्दा पहिला आफ्नाे रुचि, रुचि अनुसारको भुगाेल र बाली छनाैट मुख्य बिषय भएकाेले यसमा ध्यानदिन वहाँ नवआगन्तुक किसान साथीहरूलाई सुझाउनुहुन्छ ।

खेती गर्दैमा आम्दानी हुने नभै सीप र लगन दुबै चाहिन्छ । आफ्नाे फसलकाे बजारभाउ कस्ताे छ, प्रतिस्पर्धा कस्ता छन् सबै कुरामा ध्यान नदिए नाफा त परै जाआेस् – डुबिन पनि सकिनेमा वहाँ सचेत गराउनुहुन्छ ।

राज्यका निकायले अलिकति मात्रै सहयाेग गर्ने हाे भने बागवानी कृषि व्यवसायले किसानलाई आर्थिक उपार्जनका साथै स्वस्थ फलफूल उपभाेग गराई स्वस्थ जिन्दगी जिउन सहयाेग मिल्ने वहाँकाे बुझाईरहेकाे छ ।

बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.