×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

चितवनमा पुरुष भन्दा महिलाकाे सँख्या बढि भए पनि – सम्पत्तिमा भने देखिएन पहुँच

जेष्ठ १२,चितवन।

Advertisement

चितवनमा पुरुष भन्दा महिला धेरै रहेकाे तथ्य सार्वजनिक भए पनि सम्पत्तिमा स्वामित्वको हिसाबले त्यति सन्ताेषजन भने छैन

पछिल्लो जनगणना अनुसार चितवनका ६९.७०प्रतिशत महिलाकाे नाममा घरजग्गा नै नभएकाे तथ्य तथ्यांक कार्यालय चितवनले सार्वजनिक गरेकाे छ । चितवनकाे कुल जनसंख्या ७ लाख १९ हजार ८५९ मध्य महिलाकाे जनसंख्या ३ लाख ६८हजार ७० रहेकाे छ। जुन पुरुष भन्दा २.२८प्रतिशतले बढि हाे। पुरुषकाे सँख्या भने ३ लाख ५१ हजार ८५९ रहेकाे छ।

जनसंख्या काे पहुँचमा महिला धेरै भए पनि सम्पत्ति माथिकाे स्वामित्वका हिसाबले चितवनका महिलाकाे पहुँच भने प्रयाप्त पुगेकाे देखिदैन । तथ्यांक कार्यालयले बिहिवार सार्वजनिक गरेकाे तथ्यले यहाँका महिलामा अझै पनि सम्पत्ति माथिकाे पहुँचमा सबल भैसकेकाे देखिएन।

तथ्य अनुसार ६९.७० प्रतिशत महिलाकाे नाममा घरजग्गा नै छैन । जम्मा १५.९९ प्रतिशत महिलाकाे मात्र उनकाे नाममा घर भएकाे देखिन्छ। देशमा भएकाे आन्दोलनको धेरै हिस्सा मा महिलाको अधिकारसँग जाेडिएर आएका छन्।राज्यले महिलाको सम्पत्ति माथि स्वामित्व बढाउनकै लागि भनेर हरेक पटक सडक र सदनमा कुरा उठाए पनि अधिकार प्राप्ति भने साेचे जति नभएकाे पछिल्लो गणनाकाे तथ्यले देखाएको छ।राज्यले महिलाको नाममा घरजग्गा किन्दा लाग्ने करमै छुट सुधिधा दिने नीतिकाे माध्यमबाट उनीहरुको सम्पत्ति माथिकाे पहुँच स्थापित गर्ने याेजना रहेकाे रहेको भएपनि आशातित परिणाम भने नपाएको तथ्यले देखाउँछ।

जनगणनाबाट प्राप्त चितवनको विभिन्न तथ्यकाे सार्वजनिक गर्दै चितवनका तथ्यांक प्रमुख यज्ञमुर्ती भण्डारीले भने चितवनका १.४७ प्रतिशत जनताले अझै पनि शाैचालय प्रयाेग गर्ने गरेकाे पाईएन। शहरीया प्रभाव तथा चेतनाकाे कारणले पनि हुनसक्छ यहाँका ६९.५५ जनता भने सेफ्टिट्याङ्कि भएक‌ै पक्कि शाैचालय प्रयाेय गर्ने गरेका छन्।

शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,
सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

  • २.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • ३.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ४.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ५.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ६.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ७.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ८.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.