२०८१ जेष्ठ २, बुधबार
काठमाडौं । मँगलबार `हेर्दाहेर्दै´मा राखिएको सन्दीप लामिछानेको मुद्दाका आजपनि सुनुवाइ हुदैछ ।
न्यायाधीशद्वय अन्जु उप्रढकाल र सुदर्शन भट्टकाे सँयुक्त इजलासले साे मुद्दालाई हिजाे हेर्दाहेर्दैमा राखेका थिए ।
सुनुवाइ नसकिएकोले आजपनि साे प्रकृया अगाडि बढ्ने भएकाे हाे ।
गत पुस २५ गते काठमाडौं जिल्ला अदालतबाट उनी बलत्कार मुद्दामा दाेषी ठहर भएका लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1